नियम ३२
प्रतिरक्षाका लागि कानून व्यवसायी राख्न पाउने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सैनिक विशेष अदालतमा मुद्दाको सुनुवाई हुदा प्रतिवादीले चाहेमा आफ्नो प्रतिरक्षाका लागि छुट्टै कानून व्यवसायी राख्न पाउनेछ ।